सल्यानमा नेकपाका मल्लको अग्रता

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सल्यानमा अहिलेसम्म भएकाे मतगणनामा नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार रमेशकुमार मल्लले अग्रता कायम गरेका छन् । मल्लले हालसम्म २५१ मत प्राप्त गरेका छन् । 

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ललितकुमार चन्दले पछ्याइरहेका छन्। चन्दले २२३ मत पाएका छन् । त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार केशबहादुर विष्ट तेस्रो स्थानमा देखिएका छन् । विष्टले हालसम्म १६१ मत प्राप्त गरेका छन् । एमालेका गुलावजंग शाहीले १२३ मत ल्याएका छन् ।

सुझावित समाचार