झापा ५ मा बालेन्द्रले पाँच हजार २५४ ल्याउँदा ओलीको एक हजार २४८

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह फराकिलो मतान्तरले अगाडि छन् । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार शाहले पाँच हजार २५४ मत ल्याएका छन् भने एमाले अध्यक्ष केपी ओलीले एक हजार २४८ मत ल्याएका छन् ।

त्यस्तै, कांग्रेसकी मन्धरा चिमाेरियाले १८५ मत ल्याइन् भने नेकपाका रञ्जित तामाङले  १२९ मत ल्याएका छन् । 

See More On

सुझावित समाचार