झापा ५ मा सत्ताको आडमा अर्बौँका योजना : बजेट मात्रै खर्च, आयोजना अलपत्र
सत्ताका आडमा आधारमा अघि बढाइएका झापा निर्वाचन क्षेत्र नम्बर ५ का आधा दर्जन आयोजनामा अर्बौं रुपैयाँ खर्च भइसकेको छ । तर, वर्षौँसम्म अधुरा, प्रयोगविहीन वा सञ्चालनव…
झापा ५ मा तीन हजार मत गन्न बाँकी, निर्वाचन अधिकृतको कार्यालय पुगे बालेन शाह
झापा ५ मा मतगणना अन्तिम चरणमा पुगको छ। केही समयै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ। कार्यालयका अनुसार हालसम्म एक लाख ३ हजार ३…
झापा ५ : साढे १२ हजार मत गन्न बाँकी, ४३ हजार बढी मतान्तरले बालेनको अग्रता
झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ५ मा १ लाख ६ हजार ३७२ मत खसेको मा शनिबार दिउँसो ३ः३० बजेसम्म ९३ हजार ९४७ मत गनेर सकिएको छ। सुरुदेखि नै…
झापा ५ मा बालेनको जित सुनिश्चितः गन्न बाँकी मत ३० हजार, अग्रता ३५ हजार
झापाको क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहको जित सुनिश्चित भएको छ। उनको अग्रताभन्दा गन्न बाँकी मत कम भएकाले उनको विजय निश्चित भएको हो। …
झापा ५ : बालेनले ४२५४३ मत ल्याउँदा ओलीको ११४२७ मात्र
झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहले ४२ हजार पाँच सय ४३ मत ल्याएका छन् । उनका निकतम प्रतिद्धन्दी नेकपा एमालेका अध्यक्ष केपी शर्मा…
झापा ५ मा ३८ हजार मत गन्न बाँकी, बालेनको अग्रता ३१ हजार
झापाको क्षेत्र नम्बर ५ मा मतगणना अन्यत्रको तुलनामा सुस्त देखिएको छ। हालसम्म ६७ हजार ८ सय ५५ मत गणना भएको छ। जसमध्ये रास्वपाका बालेन शाहले ४२ हजार ५४३ मतसहित अ…
झापा ५ मा बालेन शाह ओली भन्दा २८ हजार ९९१ मतले अगाडि
बालेनले ३९ हजार २ सय ८४ मत र ओलीले १० हजार २९३ मत प्राप्त गरेका छन्
झापा ५ मा बालेनको ११ हजार मतान्तर
झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन्। पछिल्लो परिणामअनुसार उनले उनले १५ हजार १६९ मत ल्याउँदा केपी शर्मा ओलीको तीन ह…
झापा ५ मा मतगणना सुस्त
इलेक्सन इपिसेन्टर मानिएको झापा ५ मा मतगणना सुस्त भएको छ। पछिल्लो ९ घण्टामा नाै हजार ४१२ मत मात्र गणना भएको छ। एक लाख ६ हजार ३७२ मत खसेको यो क्षेत्रमा मतगणना …
झापा ५ मा बालेन्द्रले पाँच हजार २५४ ल्याउँदा ओलीको एक हजार २४८
झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह फराकिलो मतान्तरले अगाडि छन् । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारीअनुसार शाहले पाँच हजा…
झापा ५ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु
झापाको क्षेत्र नम्बर ५ मा मतगणनाको तयारी अघि बढेको छ। मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ। बैठकमा सर्वसहमति जुटेमा लगत्तै मतगणना सुरु हुने निर्…
झापा ५ का मतदाताले पपुलिजमको प्रभावमा परिणामलाई तलमाथि पार्दैनन् : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा ५ मा पार्टी सुरक्षित रहेको दाबी गरेका छन्। सामाजिक सञ्जालमा हुने प्रचारले केही हदसम्म प्रभाव पारे पनि झापा ५ मा पनि…
झापा ५ इलेक्सन इपिसेन्टर : ओली र बालेन मैदानमा उत्रिँदा गर्मायो झापाको चुनावी माहोल
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा चर्चाको केन्द्र बनेको झापा ५ मा प्रधानमन्त्रीका दुई ‘फेस’ एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहले…
झापा ५ मा युवा नेता रन्जित तामाङद्वारा उम्मेदवारी घोषणा
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट झापा क्षेत्र नम्बर ५ मा रन्जित तामाङले उम्मेदवारी घोषणा गरेका हुन्। सोमबार दमकमा पत्रकार सम्मेलन गर्दै नेकपा केन्द्रीय सद…
झापा ५ ‘इलेक्सन इपिसेन्टर’ : ओलीको बिरासतलाई बालेनको चुनौती
प्रतिस्पर्धा कडा हुने अनुमानबिच मतदाता उत्साही, चियापसलदेखि सामाजिक सञ्जालसम्म र दमकदेखि गौरीगन्जसम्म चुनावी बहस
झापा ५ बाट एमाले अध्यक्ष ओली विजयी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट विजयी भएका छन्। कांग्रेसका डा. खगेन्द्र अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गर्दै ओली छैठौँपटक संसद् न…
१६ हजार मत गणना बाँकी रहँदै ओलीको जित निश्चित
झापा– ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित भएको छ। १६ हजार ४९१ मत गणना बाँकी हुँदा ओली प्रतिद्वन्द्वी कांग्रेसका डा. खगेन्द्र अधिकारीभन्दा २३ ह…
ओलीलाई करिब ८ हजार मतको अग्रता
झापा क्षेत्र नं ५ मा एमाले अध्यक्ष केपी ओलीले अग्रता कायम राखेका छन्। ओली सत्तागठबन्धनका उम्मेदवार भन्दा करिब ८ हजार मतले अघि छन्। एमाले अध्यक्ष ओलीले १८ हजार …
रतुवाका बाढीपीडित भन्छन्– कुन मुख लिएर आउन् त भोट माग्न ?
झापा क्षेत्र नम्बर ५ स्थित गौरादह ५ डुब्बाटोलीका सजमलाल राजवंशी गत असारमा रतुवा नदीमा आएको बाढीले विस्थापित भए । मजदुरी गरेर घर चलाउँदै आएका राजवंशीले पुस्त…
एमाले अध्यक्ष ओलीले झापा ५ बाट गराए मनोनयन दर्ता
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। दमक नगरपालिकास्थित निर्वाचन कार्यालय पुगेर ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्म…