डोल्पामा खस्यो ६६.१६ प्रतिशत मत

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

डोल्पामा ६६.१६ प्रतिशत मत खसेको छ। प्रतिनिधिसभा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ५ बजेसम्म कुल मतदाताको ६६.१६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सुझावित समाचार