सुनसान नेपालगन्ज नाका (तस्बिरसहित)

बुधबार, २० फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचनलाई लक्षित गरी नेपालगन्ज नाका बन्द गरिएपछि सुनसान बनेको छ। बिरामी बोकेका एम्बुलेन्स र भारतमा अलपत्र परेका नेपाली र नेपालमा अलपत्र परेका भारतीयलाई परिचयपत्रको आधारमा आउजाउ गर्न दिइएको छ।

१९ फागुनमा करिब एक हजार नेपाली नेपालगन्ज नाका भएर आएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ। आज बिहान ५० जना नेपाली मात्र नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ।

सुझावित समाचार