सर्वोच्च अदालतको इजलास पालमुनिबाट सञ्चालन

बिहिबार, २ असोज, २०८२
डिजिटल संस्करण

बिहीबारदेखि सर्वाेच्च अदालतको इजलास पालमुनिबाट सञ्चालन भएको छ । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा अदालतको भवनमा आगजनी भएपछि इजलास पालमुनिबाट सञ्चालन भएको हो ।  

आगजनीका कारण अदालतको भौतिक संरचना जलेर नष्ट भएसँगै मुद्दाका मिसिल पनि जलेर नष्ट भएका छन् । 

सुझावित समाचार