अभियोगपत्रमा माग नभए पनि इजलासले सजाय छुट दिन सक्ने
सर्वोच्च अदालतले अभियोगपत्रमा सजाय छुट माग नभए पनि न्यायाधीशले यससम्बन्धी निर्णय दिन सक्ने व्याख्या गरेको छ । ज्यानसम्बन्धी कसुरमा फैसला गर्दै सर्वोच्चको पूर्ण इजलासल…
सर्वोच्चका पूर्वन्यायाधीशको निधन, आज कुनै पनि इजलास नहुने
सर्वोच्च अदालतमा बिहीबार इजलास सञ्जालन नहुने भएको छ। बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिगोविन्दसिंह प्रधानको निधन भएको छ । सर्वोच्च अदालतले बिहीबार सू…
त्रिपालमुनि सर्वाेच्चको इजलास
आन्दोलनले ठप्प भएको १० दिनपछि बिहीबार सर्वोच्च प्रांगणमा त्रिपाल टाँगेर बसेको इजलासमा बन्दी प्रत्यक्षीकरणका दुई मुद्दामा सुनुवाइ जेन–जी आन्दोल…
सर्वोच्च अदालतको इजलास पालमुनिबाट सञ्चालन
बिहीबारदेखि सर्वाेच्च अदालतको इजलास पालमुनिबाट सञ्चालन भएको छ । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा अदालतको भवनमा आगजनी भएपछि इजलास पालमुनिबाट सञ्च…
इजलासमा ‘दलहरूको छाया’
न्यायमूर्ति नियुक्तिमै भागबन्डा गरेर दलहरूले न्यायालयमा राजनीतीकरण गरिरहेको आरोप विगतदेखि लाग्दै आएको हो, अहिले सत्तारूढ दलका नेता नै न्यायाधीशहरूको अनुहारमा…
बृहत् पूर्ण इजलासबाट सहसचिव आचार्यको मुद्दामा पूर्ण इजलासको व्याख्या अमान्य
के हुन्छ आचार्यको सिडिओ पद ?
संवैधानिक इजलासमा मुद्दा अल्झेका अल्झ्यै
संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार विवाद, सांसदहरूको निर्वाचन तथा अयोग्यताका साथै संवैधानिक व्याख्या जरुरी ठानिएका मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा हेरिन्छ । तर, सुनुवाइ अति सुस्त छ, झन्डै डेढ दशक पुराना मुद्दा पनि अझै किनारा लागेका छैनन् ।
उच्च अदालतका ६ इजलासमा अनलाइनबाटै बहस गर्न सकिने
पुसभित्रै उच्चहरूमा पेसी तारेख अटोमेसनको पनि तयारी उच्च अदालतका ६ इजलासमा भिडियोबाट बहसको सुरुवात भएसँगै अब अनलाइनबाटै पनि बहस गर्न सकिने भएको छ …
नेपालमा पहिलोपटक पारिवारिक इजलास
काठमाडौं जिल्ला अदालतका दुईवटा इजलास पारिवारिक मुद्दा हेर्नका लागि छुट्याइए, सोमबार न्यायाधीश दुर्गाबहादुर भुसाल र माधवप्रसाद मैनालीको भिन्दाभिन्दै इजलासमा यस…
स्वाभिमान गुम्यो, अभिमान उस्तै
प्रधानन्यायाधीश जबरा आन्दोलनरत कानुन व्यवसायीबाट मात्रै होइन, सहकर्मी न्यायाधीशहरूबाटै पनि ‘बहिष्कृत’ छन् । पूर्ण बैठक बस्दासमेत न्यायाधीशहरूले उनलाई बाहिर राख्ने…
गोलाप्रथा प्रणालीमा कसरी तोकिन्छ इजलास र पेसी ?
संशोधित कार्यविधिमा पेसी तोक्ने प्रक्रिया र इजलास गठनबारे व्यवस्था गरिएको छ । प्रत्येक दिनका लागि साप्ताहिक र पूरक पेसी सूचीमा समावेश भएका तथा भैपरी आउने मुद्द…
१० इजलासमा तोकियो दुई सय २६ मुद्दाको पेसी
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि दुई एकल र आठ संयुक्तसहित १० इजलास तोकेका छन् । १० इजलासमा दुई सय २६ मुद्दाको पेसी तोकिएको छ । प्रधानन्याय…
१२ इजलासमा तोकियो चार सय ५४ पेसी
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज १२ इजलास तोकेका छन् । एक एकल र ११ संयुक्त इजलास तोकेका हुन् । १२ इजलासमा चार सय ५४ मुद्दाको पेसी तोक…
प्रधानन्यायाधीशले तोके ६ इजलासमा सात मुद्दाको पेसी
सर्वोच्च अदालतमा आजका लागि ६ इजलासमा सात मुद्दाको पेसी तोकिएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हु…
प्रधानन्यायाधीशले तोके १२ इजलास
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज आइतबारका लागि १२ वटा इजलास तोकेका छन्। आजका लागि प्रधानन्यायाधीश जबराले आफ्नोसहित चार एकल र आठ संयुक्त इजलास तोकेका छ…
प्रधानन्यायाधीश जबराले तोके आठ इजलास
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आठवटा इजलास तोकेका छन्। आफ्नो एकल इजलाससहित प्रधानन्यायाधीश जबराले आठ इजलास तोकेका हुन्। जबराले २८ मुद्दाम…
प्रधानन्यायाधीशको एकल इजलास बस्यो, पाँच मुद्दामा सुनुवाइ
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नो इजलासमा तोकेका मुद्दामा आदेश गरेका छन्। बुधबारका लागि प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित ११ वटा इजलास तोकेका थिए।…
शून्य सुनुवाइ रोक्न प्रधानन्यायाधीशले तोके आफ्नै इजलास
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई दिनसम्मको शून्य सुनुवाइको अवस्था रोक्न आफूसहितको इजलास तोकेका छन्। सोमबार र मंगलबार न्यायाधीशहरू इजलासमा नबसेपछि सर्वो…
न्यायाधीशहरू छलफलमा, सुरु हुन सकेन इजलास
सर्वोच्च अदालतका न्यायाधीशहरू बैठकमा बसेपछि इजलास सुरु हुन सकेको छैन। सोमबारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ६ संयुक्त इजलास र एक एकल …
प्रधानन्यायाधीशको विवादित निर्णय : आफैँ प्रतिवादी भएको मुद्दाको सुनुवाइ आफ्नै इजलासमा
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नै संलग्नतामा निर्णय भएको विषयमा परेको मुद्दाको सुनुवाई आफैँ रहेको इजलासमा तोकेका छन्। नाै महिनासम्म सुनुवाइ रोकिएका स…