१२ इजलासमा तोकियो चार सय ५४ पेसी

सोमबार, ६ मंसिर, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले  आज १२ इजलास तोकेका छन् । एक एकल र ११ संयुक्त इजलास तोकेका हुन् । १२ इजलासमा चार सय ५४ मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश जबराले आफ्ना लागि भने इजलास तोकेका छैनन् । 

See More On

सुझावित समाचार