यस्तो छ संसद्का महासचिवले चोलेन्द्रलाई दिएको पत्र
महाभियोग निष्क्रिय भएको भन्दै संघीय संसद्का महासचिव डा. भरतराज गौतमले पत्र दिएपछि चोलेन्द्रशमशेर जबरा सर्वोच्च फर्कन लागेका छन् । संसद्का महासचिव गौतमले राणा…
चोलेन्द्र सर्वोच्च जाँदै
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालत जाने तयारी गरेका छन् । आफूविरुद्ध संसदमा पेस भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्…
महाभियोग सिफारिस समितिको बैठक मंगलबार बस्ने
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिको बैठक मंगलबार दिउँसो २ बजे बस्ने भएको छ। समिति सचिव लक्ष्मीप्रसाद गौतमले भोलि दिउँसो २ बजे बैठक बस्ने तय भएको जानकार…
जबराविरुद्ध दर्ता भएको महाअभियोगको मुद्दामा कागजात झिकाउने आदेश
सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगसम्बन्धी कागजात झिकाउने आदेश गरेको छ । …
प्रधानन्यायाधीशविरुद्धको महाभियोग पारित हुने विश्वास छ : नेपाल बार
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेको छ। कानुन व्यवसायीको १५औँ राष्ट्रिय सम्मेलन र पछिल्लो परिस्थिति…
स्वतः निलम्बनमा जबरा, कार्की कायममुकायम प्रधानन्यायाधीश
संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै चोलेन्द्रशमशेर जबरा स्वतः प्रधानन्यायाधीशबाट निलम्बनमा परेका छन्। संविधानको व्यवस्थाअनुसार उनी स्वतः निलम्बनमा परेका हुन्। …
बार आन्दोलन : प्रधानन्यायाधीशलाई महाभियोगका आधारबारे भर्चुअल अन्तर्क्रिया जारी
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले जारी आन्दोलनका स्वरूपलाई भर्चुअल रूपमा निरन्तरता दिइरहेको छ। कोरोना संक्रमणका …
सार्क ल नेपालले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा
सार्क ल नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर र जबराको राजीनामा माग गरेको छ। सार्क ल नेपालले जबरा न्यायालयको नेतृत्वमा असफल भइसकेको भन्दै तत्काल राजीनामा गरी …
लामो समयपछि सर्वोच्च परिसरमा पुनः नाराबाजी (भिडियोसहित)
लामो समयपछि आज मंगलबार पुनः सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले नाराबाजी गरेका छन्। सर्वोच्च प्रशासनले अदालत परिसरभित्र हुलहुज्जत नगर्न चेतावनी दिएपछि आक्रो…
बारले आज कुनै मुद्दामा बहस नगर्ने, आइतबार पनि जबरालाई अदालत प्रवेशमा रोक लगाउने
कानुन व्यवसायीहरूले आज शुक्रबार कुनै पनि मुद्दामा बहस नगर्ने भएका छन्। बिहीबार नेपाल बार एसाेसिएसनले गरेको धर्नामा प्रहरीले दमन गरेको विरोधमा आज उनीहरूले कु…
प्रधानन्यायाधीश जबराले आज पनि तोके सबैखाले मुद्दाको पेसी
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज शुक्रबारका लागि सबै प्रकृतिका मुद्दाको पेसी तोकेका छन्। जबराले आजका लागि एक एकल र सात संयुक्तसहित आठ इजलास तोकेक…
प्रधानन्यायाधीशको आदेशमा हतियारसहितका सुरक्षाकर्मी लगाएर आन्दोलनलाई दमन गर्न खोजियो : नेपाल बार
नेपाल बार एसाेसिएसनले प्रधानन्यायाधीशको ठाडो आदेशमा हतियारसहितका सुरक्षाकर्मीहरू अदालतभित्र प्रवेश गराएर बारको शान्तिपूर्ण कार्यक्रमलाई दमन गर्न खोजिएको आरोप लग…
वरिष्ठ अधिवक्ता त्रिपाठी भन्छन्- जबराको गलत आचरणले न्यायपालिका कोल्याप्सको अवस्थामा पुग्यो
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका कारण न्यायपालिका पतनको अवस्थामा पुगेको टिप्पणी गरेका छन्। संवैधानिक कानुन व्यवसायी मञ्…
अविश्वास प्रस्ताव आउँछ भनेर हठात् संसद् अधिवेशन अन्त्य गरियो : वरिष्ठ अधिवक्ता भण्डारी
वरिष्ठ अधिवक्ता चन्द्र भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा प्रकरणमा राजनीतिक दलको मौनतामाथि प्रश्न उठाएका छन्। नेपाल बार एसाेसिएसनको धर्न…
सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नहेर्ने
सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका रिट नहेर्ने भएका छन्। प्रधानन्यायाधीशबाहेक सर्वोच्चका न्यायाधीशहरूको आन्तरिक छलफलपछि अन्य रिट नहेर्ने निर्णय…
‘फुलकोर्टले कमिटी गठन गरेर प्रधानन्यायाधीशलाई राजीनामाका लागि बाध्य पार्न सक्छ’
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतको फुलकोर्टले छानबिन कमिटी गठन गरेर प्रधानन्यायाधीशलाई राजीनामाका लागि बाध्य पार्न सक्ने बताएका छन्। नेपाल बार एस…
न्यायाधीशहरूको रणनीति : बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने, जबरालाई असहयोग गर्दै आन्दोलन
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ गर्दै प्रधानन्यायाधीशलाई राजीनामाका लागि दबाब दिने…
आन्दोलनलाई कमजोर बनाउने गरी भ्रमपूर्ण प्रचार नगर्न नेपाल बारको चेतावनी
नेपाल बार एसाेसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै भइरहेको आन्दोलनलाई लिएर भ्रमपूर्ण प्रचार नगर्न चेतावनी दिएको छ। बारले आज विज्ञप्ति…
प्रधानन्यायाधीशले तोके ६ इजलासमा सात मुद्दाको पेसी
सर्वोच्च अदालतमा आजका लागि ६ इजलासमा सात मुद्दाको पेसी तोकिएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हु…
प्रधानन्यायाधीशले तोके ६ इजलासमा १० मुद्दाको पेसी
सर्वोच्च अदालतमा मंगलबारका लागि ६ इजलासमा १० मुद्दाको पेसी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दुई एकल इजलास र चार संयुक्त इजलास तोकेका हुन्। पेस…