‘न्यायपालिकाको सुधार वैधानिक संयन्त्रमार्फत व्यापक परामर्शमा हुनुपर्छ’
नेपाल बार एसोसिएसनले न्यायपालिकाको सुधार वैधानिक संयन्त्रमार्फत व्यापक परामर्शमा हुनुपर्ने प्रस्ट पारेकाे छ। भय र त्रासमा राखी न्यायालय सञ्चालन गर्ने कु…
बार अध्यक्षको टिप्पणीमा न्यायपरिषद्को आपत्ति
नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको टिप्पणीप्रति न्यायपरिषद्ले आपत्ति जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै परिषद्ले घिमिरेको टिप्पणी आधारहीन दूषि…
मतगणना नसकिँदै बार अध्यक्षमा घिमिरेको जित निश्चित, औपचारिक घोषणा हुन बाँकी
कानुन व्यवसायीहरूको सर्वोच्च संस्था नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी रहँदै गठबन्धनका तर्फबाट वरिष्ठ अधिवक्ता गोप…
नेपाल बारको मतदान जारी, मतपरिणाम आउन तीन दिन लाग्ने अनुमान
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसाेसिएसनको केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। काठमाडौंसहित देशका विभिन्न भागमा रहेका ३५…
प्रधानन्यायाधीशविरुद्धको महाभियोग पारित हुने विश्वास छ : नेपाल बार
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेको छ। कानुन व्यवसायीको १५औँ राष्ट्रिय सम्मेलन र पछिल्लो परिस्थिति…
कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन सुरु, वरिष्ठ अधिवक्ता भण्डारीलाई सम्मान गरिँदै
कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ। १५औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा उद्घाट…
जबराको राजीनामा मात्रै हाम्रो माग होइन, समग्र न्यायालय सुधार आवश्यक छ : बार महासचिव पौडेल
नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आफूहरूको आन्दोलन जारी रहेको बताएका छन्। बारको आन्दोलन सय दिन प…
समयमा चुनाव नगर्नु लोकतन्त्र र विधिको शासनको उपहास : नेपाल बार
नेपाल बार एसोसिएसनले समयमा चुनाव नगर्नु लोकतन्त्र र विधिको शासनको उपहास भएको बताएको छ। बारले विज्ञप्ति जारी गरेर संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानुनका आध…
नेपाल बारको निर्वाचन १९ चैतमा
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसाेसिएसनको निर्वाचन चैत १९ मा हुने भएको छ। अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको कार्यसमितिको तीनवर्षे पदावधि सकिने…
न्यायालय सुधार नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ : अध्यक्ष श्रेष्ठ
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिकाको विकृति र विसंगति हटाउनका लागि आफूहरूले आवाज उठाएको बताएका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा…
बारले सर्वोच्चको गेटमा धर्ना नगर्ने, विरोधका कार्यक्रम परिसरभित्र
नेपाल बार एसोसिएसनले एक महिना अघिदेखि जारी राखेको धर्नालाई सर्वोच्च अदालतको परिसरमा सीमित गर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोरोना संक्रमणका क…
प्रधानन्यायाधीशविरुद्ध नाराबाजी नगरी बारको धर्ना, आन्दोलनको नयाँ मोडलबारे छलफल हुँदै
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै जारी राखेको धर्नालाई निरन्तरता दिएको छ। पाँचौँ चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत बा…
बारले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र, प्रधानन्यायाधीशलाई महाभियोग लगाउन माग
नेपाल बार एसोसिएसनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन माग गर्दै बारका १८ पदाधि…
कानुन व्यवसायीहरूद्वारा गृहमन्त्री खाणको राजीनामा माग
आन्दोलनरत कानुन व्यवसायीहरूले आइतबारको विरोध प्रदर्शनका क्रममा गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मा…
नेपाल बार र सर्वोच्च बारका सल्लाहकार समितिको बैठक बस्दै, आगामी रणनीति तय गर्ने
नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका सल्लाहकार समितिको बैठक आज बस्दै छ। जारी आन्दोलनको आगामी रणनीति तय गर्न बार र सर्वोच्च बारका सल्लाहकार समिति…
बार आन्दोलन : तेस्रो चरणको अन्तिम दिन, ३ बजेसम्म राजीनामाका लागि अल्टिमेटम
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामाका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएको छ। आज बार आन्दोलनको तेस्रो चरणको अन्तिम दिनको ३ ब…
प्रहरीले बल प्रयोग गरेपछि बारको आकस्मिक बैठक बस्दै
नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बस्दै छ। बारको जारी धर्नामा प्रहरीले बल प्रयोग गरेपछि आकस्मिक बैठक बस्न लागिएको बारका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले जानकारी …
असन्तुष्ट न्यायाधीशहरूसँग छलफल गर्दै बार
नेपाल बार एसोसिएसनले असन्तुष्ट न्यायाधीशहरूसँग छलफल गर्ने भएको छ। सोमबार बारसँगको बैठकमा अनुपस्थित रहेका सर्वोच्चका पाँच न्यायाधीशहरूसँग छलफलका लागि बार अध्यक्…
बार पदाधिकारी र न्यायाधीशहरू आज पनि छलफलमा
सर्वोच्च अदालतका न्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पदाधिकारी आज पनि छलफलमा जुटेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्चका पाँच न्यायाधीशबाहेकका …
अदालतको विकृतिको जरो प्रधानन्यायाधीश जबरा : बार उपाध्यक्ष थापामगर
नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुरेन्द्र थापामगरले अदालतको विकृतिको जरो प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रहेको बताएका छन्। बारले गरेको धर्नापछिको कार्यक्रममा …