प्रधानन्यायाधीश जबराले आज पनि तोके सबैखाले मुद्दाको पेसी

शुक्रबार, २६ कार्तिक, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज शुक्रबारका लागि सबै प्रकृतिका मुद्दाको पेसी तोकेका छन्। जबराले आजका लागि एक एकल र सात संयुक्तसहित आठ इजलास तोकेका छन्। यद्यपि, उनले आफ्ना लागि भने कुनै इजलास तोकेका छैनन्।

सुझावित समाचार