यस्तो छ संसद्का महासचिवले चोलेन्द्रलाई दिएको पत्र

बुधबार, २१ मंसिर, २०७९
डिजिटल संस्करण

महाभियोग निष्क्रिय भएको भन्दै संघीय संसद्का महासचिव डा. भरतराज गौतमले पत्र दिएपछि चोलेन्द्रशमशेर जबरा सर्वोच्च फर्कन लागेका छन् । 

संसद्का महासचिव गौतमले राणालाई आज राणालाई प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेकोले ०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोरोको पत्रसमेत निष्प्रभावी भएको पत्र पठाएका हुन् । 

यसअघि राणाले हिजो संसद्का महासचिवलाई पत्र पठाई नियमित कार्य सम्पादन गर्नको लागि सम्बन्धित निकायहरूलाई जानकारी गराइदिनुहुन भन्ने व्यहोरोको निवेदन दिएका थिए । 

सोही निवेदनपछि गौतमले राणालाई सर्वोच्च जाने बाटो खुला भएको पत्र पठाएका हुन् । 

यस्तो छ पत्र

सुझावित समाचार