१० इजलासमा तोकियो दुई सय २६ मुद्दाको पेसी

बुधबार, ८ मंसिर, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि दुई एकल र आठ संयुक्तसहित १० इजलास तोकेका छन् । १० इजलासमा दुई सय २६ मुद्दाको पेसी तोकिएको छ । प्रधानन्यायाधीश जबराले आफ्ना लागि भने आज पनि इजलास तोकेका छैनन् ।  

See More On

सुझावित समाचार