यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

बिहिबार, १५ साउन, २०८२
डिजिटल संस्करण

सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साउन १२ गते सोमबार बसेको बैठकका १८ निर्णय सार्वजनिक गरेका हुन् ।

सुझावित समाचार