सामाजिक सुरक्षाको रकम हिनामिना, साबिक गाविस अध्यक्षसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा

आइतबार, १ असार, २०८२
डिजिटल संस्करण

सामाजिक सुरक्षाको रकम हिनामिना गरेको आरोपमा बाँकेको साबिक नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार साबिक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरूउपर सार्वजनिक सम्पत्ति हिनामिना हानि–नोक्सानी गरी/गराई भ्रष्टाचार गरेको आरोप आयोगले लगाएको छ।                                 

सुझावित समाचार