सामाजिक सुरक्षाको रकम हिनामिना, साबिक गाविस अध्यक्षसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक सुरक्षाको रकम हिनामिना, साबिक गाविस अध्यक्षसहित १७ विरुद्ध भ्रष्टाचार मुद्दा

सामाजिक सुरक्षाको रकम हिनामिना गरेको आरोपमा बाँकेको साबिक नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ…