सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प

शुक्रबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु बनाएर आज बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।  

राजधानी काठमाडौं र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका कारण मस्त निद्रामा रहेका मानिसहरू ब्युँझिएका थिए ।      
   
   

See More On

सुझावित समाचार