आज दिउँसो १ बजे एमाले पोलिटब्युरो बैठक बस्दै

मंगलबार, १८ भदौ, २०८१
डिजिटल संस्करण

एमालेको पोलिटब्युरो बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे पोलिटब्युरो बैठक बस्न थालेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए।

उनका अनुसार बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रूप दिइनेछ । बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ । एमालेमा ९५ जनाको पोलिटब्युरो रहेको छ ।     

 

See More On

सुझावित समाचार