४३ न्यायाधीशको विज्ञापनमा ८ जना मात्रै उत्तीर्ण

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

४३ जिल्ला न्यायाधीशका लागि भएको लिखित परीक्षामा आठजना मात्रै उत्तीर्ण भएका छन्। न्याय सेवा आयोगले वैशाख २७ देखि ३० गतेसम्म ४३ जनाकाे लागि लिएको लिखित परीक्षामा निकै कम परीक्षार्थी उत्तीर्ण भएका हुन्।

आयोगले बिहीबार सूचना निकाल्दै उत्तीर्ण भएका परीक्षार्थीहरूको नामावली प्रकाशन गरेको हाे।

हेर्नुहाेस् नतिजा :

सुझावित समाचार