मध्यरातमा भूकम्पको धक्का

बिहिबार, ७ मंसिर, २०८०
डिजिटल संस्करण

काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार राति १ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । मध्यरातमा भूकम्प जाँदा मस्त निद्रामा रहेका मानिस ब्युँझिएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाका अनुसार मकवानपुर जिल्लाको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हाे। भूकम्पका कारण कहाँ के कति क्षति भयो त्यसको कुनै विवरण प्राप्त भएको छैन । 

See More On

सुझावित समाचार