ललितपुर क्षेत्र नम्बर २९२० को प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण चित्रकार एक सय ६३ मतान्तरले विजयी भएका छन्।
चित्रकारले ६ हजार नौ सय ९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका ज्ञानेन्द्र शाक्यले ६ हजार ८ सय ३२ मत पाए। तेस्रोमा हाम्रो नेपाल पार्टीका मंगलकृष्ण श्रेष्ठले ५ हजार नौ सय ५४ मत प्राप्त गरे।