बाँके ३ मा एमालेको सुरुवाती अग्रता

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

बाँके प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा एमालेका किस्मतकुमार कक्षपतिले सुरुवाती अग्रता कायम गरेका छन्।

३ हजार ९२९ मत गणना हुँदा कक्षपतिले १ हजार ८१६ मत पाएका छन्। उनलाई कांग्रेसका किशोरसिंह राठोर १ हजार २०४ मतसहित पछ्याइरहेका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ४९३ मत पाएका छन्। यहाँ कुल ७४ हजार २१३ मत खसेको थियो।

See More On

सुझावित समाचार