झापामा लिङ्देनले लिए सुरुवाती अग्रता

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

झापा क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रारम्भिक अग्रता लिएका छन्।

लिङ्देनलाई कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पछ्याइरेहका छन्। पाँच सय मत गणना हुँदा लिङ्देनले २२७ मत ल्याएका छन् भने सिटौलाले २१३ मत प्राप्त गरेका छन्। 

शीर्ष नेताबीचको प्रतिस्पर्धा रहेको यो निर्वाचन क्षेत्रलाई विशेष महत्त्वका साथ हेरिएको छ।

सुझावित समाचार