१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १५ मंगलबार ०८:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–बंगलादेश प्रसारण लाइन बनाउन स्थलगत अध्ययन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १५ मंगलबार ०८:००:००

नेपाल विद्युत् प्राधिकरणले नेपाल–बंगलादेश अन्तरदेशीय प्रसारण लाइन बनाउन स्थलगत अध्ययन गरेको छ । प्राधिकरणको एक उच्चस्तरीय टोलीले गत शनिबार र आइतबार नेपालको पूर्वी क्षेत्र, भारतको पश्चिम बंगाल राज्यमा स्थलगत अध्ययन गरेको हो ।

उक्त टोलीले भारतको पश्चिम बंगाल राज्यबीच अन्तरदेशीय विद्युत् प्रसारण लाइन गर्ने, बंगलादेशतर्फ विद्युत् निर्यातको सबैभन्दा छोटो रुट, प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि उपयुक्त स्थानलगायतको पहिचान गर्न स्थलगत अध्ययन गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘दीर्घकालीन रूपमा भारत र बंगलादेशतर्फ विद्युत् निर्यातका लागि भारतको सिलिगुडी, पूर्णिया र किसनगन्ज बिन्दुहरू नजिक पर्ने देखिएको छ ।