१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३१ सोमबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ३१ सोमबार १२:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रत्यक्षतर्फ ६८ लाख मतपत्र छपाइ सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ३१ सोमबार १२:१९:oo

आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ थप २४ लाख मतपत्र छपाइ सम्पन्न भएको छ।

योसँगै पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ छपाइ भएको मतपत्रको संख्या करिब ६८ लाख १० हजार पुगेको छ।छपाइ भएका मतपत्रमध्ये प्रदेश सभा सदस्यतर्फ ३४ लाख ६८ हजार र प्रतिनिधिसभा सदस्यतर्फ ३३ लाख २४ हजार रहेको छ।