१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २८ शुक्रबार
  • Wednesday, 26 June, 2024
२o७९ असोज २८ शुक्रबार १२:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

पुरुष भलिबलमा पुलिसको विजयी सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २८ शुक्रबार १२:५३:oo

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि सुरु पुरुष भलिबलको उद्घाटन खेलमा विभागीय नेपाल पुलिस क्लब विजयी भएको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु प्रतियोगितामा साबिक विजेता पुलिसले कर्णाली प्रदेशलाई २५–१६, २५–१२ र २५–११ अंकसहित ३–० को सोझो सेटमा पराजित गरेको हो।

लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा ११ टिम सहभागी छन् सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। खेलका प्रत्येक समूहको शीर्ष दुई टिम क्वार्टरफाइनल पुग्नेछन्।

ad
ad
ad
ad