१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ६ बिहीबार
  • Sunday, 06 July, 2025
मकवानपुरको भीमफेदी जुरिखेतमा दुर्घटनाग्रस्त बस । तस्बिर : सुदीप शिवाकाेटी/नयाँ पत्रिका
२o७९ असोज ६ बिहीबार १५:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीमफेदीको जुरिखेतमा बस दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु, थुप्रै घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ६ बिहीबार १५:३३:oo

मकवानपुरको भीमफेदी जुरिखेतमा भर्खरै बस दुर्घटना हुँदा  ६ जनाको मृत्यु भएको छ । थुप्रै घाइते भएका छन् । 

तत्कालै घटनास्थल पुगेको प्रहरीले घाइतेको उद्धार गरिरहेको छ । मृतकको पहिचान खुल्न सकेको छैन । 

काठमाडौंबाट हेटौँडा जाँदै गरेको बा.३ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका– ६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो ।