१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १८ शनिबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काभ्रेपलान्चोक
२o७९ भदौ १८ शनिबार १o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

काभ्रे १ (क) मा कांग्रेसबाट लामा सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलान्चोक
नयाँ पत्रिका
२o७९ भदौ १८ शनिबार १o:o९:oo

नेपाली कांग्रेसले काभ्रेपलान्चोक क्षेत्र नम्बर १ (क) को प्रदेश सभा प्रत्यक्षतर्फ सिबि लामालाई उम्मेदवारको रुपमा सिफारिस गरेको छ।क्षेत्र नम्बर १(क) प्रदेश सभा क्षेत्रीय कार्य समितिले सिबि लामाको नाम सिफारिस गरेको हो।

लामा गत निर्वाचनमा पनि प्रदेश  सभा सदस्य  उम्मेदवार बनेका थिए।

ad
ad
ad
ad