१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ९ बिहीबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका विराटनगर
२o७९ भदौ ९ बिहीबार १६:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेश १ मा ७१४ प्रहरी जवान दीक्षित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७९ भदौ ९ बिहीबार १६:५३:oo

प्रदेश १ को विराटनगर रानीस्थित तालिम केन्द्रबाट सात सय १४ जना प्रहरी जवान दीक्षित भएका छन्। तालिम केन्द्रको १३९औँ समूहबाट आधारभूत तालिममा सहभागी सात सय १४ प्रहरी जवान बिहीबार दीक्षित भएका हुन्।

१७ असोज ०७८ मा भर्ना भएका उनीहरूले दुई सय ३४ दिनको आधारभूत तालिम पूरा गरेका छन्। एक सय ५४ महिलासहित सात सय १४ जवानलाई प्रदेश १ प्रहरी प्रमुख डिआइजी सुदीप गिरीले बिहीबार आयोजित दीक्षान्त समारोहमा दीक्षित गराएका हुन्।

ad
ad
ad
ad