१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ८ बुधबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ भदौ ८ बुधबार १o:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस नेता सिटौलालाई कोरोना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ भदौ ८ बुधबार १o:४२:oo

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ । गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदल संयोजकसमेत रहेका सिटौला स्वास्थ्यमा केही समस्या देखिएपछि  मंगलबार साँझ ह्याम्स हस्पिटल गएका थिए । त्यहाँ स्वास्थ्य परीक्षण गर्दा  उनका कोरोना पजिटिभ देखिएको हो ।

उनी अहिले होम आइसोलेसनमा छन्। अहिले स्वास्थ्य अवस्था सामान्य भए पनि चिकित्सकको परामर्शअनुसार दिउँसो अस्पताल भर्ना हुने बताइएको छ । उनी हिजो शीर्ष नेताको बैठकमा केही समय उपस्थित भएर फर्किएका थिए।