निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज १६ आइतबार
  • Sunday, 02 October, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २९ आइतबार १७:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सिट बाँडफाँडबारे छलफल गर्न गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २९ आइतबार १७:४९:००

सत्तारुढ पाँचदलीय गठबन्धनमा आगामी निर्वाचनमा सिट बाँडफाँडका आधारबारे छलफलका लागि शीर्ष नेताहरूको बैठक बसेको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सिट बाँडफाँडसम्बन्धी कार्यदलका सदस्यद्वय बेदुराम भुसाल र प्रमेश हमाललगायत सहभागी छन्। 

कार्यदलको बैठक भोलि बस्दै छ। बैठकमा सिट बाँडफाँडको आधारलगायतका विषयमा छलफल भइरहेको बताइएको छ।