निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण २२ आइतबार १९:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आयोगमा कुन–कुन दल भए दर्ता ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण २२ आइतबार १९:३४:००

आगामी निर्वाचनमा सहभागी हुन विभिन्न पाँचवटा दलले आज निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुन निर्वाचन आयोगले आजबाट दल दर्ता सुरु गरेको हो । 
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले पहिलो दिन विभिन्न पाँचवटा दल दर्ता भएको जानकारी दिए  । उनका अनुसार पहिलो नम्बरमा जनमत पार्टी दर्ता भएको छ । यो सिके राउत नेतृत्वको दल हो । आजै दोस्रो नम्बरमा मौलिक जरोकिलो पार्टी, तेस्रोमा नेपाल समावेशी पार्टी, चौथोमा हाम्रो नेपाली पार्टी र पाँचौँमा पुनर्जागरण पार्टी दर्ता भएको छ ।