मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अमुल थापा काठमाडौं
२०७९ श्रावण २२ आइतबार १४:१०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मिटरब्याजीलाई कारबाहीको माग गर्दै धर्नामा पीडित (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७९ श्रावण २२ आइतबार १४:१०:००

मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन्।

नवलपरासीको सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाको संयुक्त समितिले गठन गरेको संघर्ष समितिले मिटरब्याजीहरूलाई कारबाहीको माग राख्दै धर्ना दिएको हो। पीडितहरूले मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्ने, सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्नेलगायतका मागहरू सरकारसँग राखेका छन्।

तस्बिरहरू :