मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण २१ शनिबार ०५:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिहानै भूकम्पको धक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण २१ शनिबार ०५:२९:००

शनिबार बिहान ५:२६ बजे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो । 

नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर गएकाे भूकम्पले काठमाडाैं लगाएत आसपासका जिल्ला समेत हल्लिएका थिए । एकाबिहानै भूकम्प जाँदा सुतिरहेका मानिस ब्युँझिएका थिए ।