१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १२ बिहीबार २०:२०:००
Read Time : < 1 मिनेट
समाचार

लुलाई कालो झन्डा देखाउन खोज्ने विप्लव कार्यकर्ता पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १२ बिहीबार २०:२०:००

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई कालो झन्डा देखाउन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । 
लु दुईदिने नेपाल भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किएका लुलाई पिंगलास्थानमा बसेर विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालो झन्डा देखाउने प्रयास गरेका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  
पक्राउ परेकाहरूको पहिचान खुलाइएको छैन ।