१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

सन्तवीरको आँगनबाट निस्किएको मिथेन ग्यास र लेदो सफा गर्दै स्थानीय (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:२o:oo

मंगलबार बिहान बोरिङ खन्ने क्रममा जोरपाटीस्थित सन्तवीर लामाको आँगनमा निस्किएको मिथेन ग्यास र माटोको लेदो सफा गरिएको छ । बोरिङका लागि सय मिटर खन्ने क्रममा माटोको लेदो र ग्यास निस्किएको हो।

बिहान १० बजेदेखि निस्किएको हिलो माटोको लेदो र ग्यास लामो समयसम्म निस्किएको थियो । वरपर हिलो माटो, पानी परेजस्तो भएकाले स्थानीयलाई हिँड्नका लागि समेत असहज भएको थियो । वरिपरिको वातावरणमा समेत हिलो भएपछि स्थानीयले सफा गरेका छन् । 

तस्बिरहरू :

 

 

 

ad
ad