मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार ३१ शुक्रबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ३१ शुक्रबार १७:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपसभामुखमा भुसाल निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ३१ शुक्रबार १७:o२:oo

प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छिन् । उपसभामुखको पदका लागि गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी भुसालले १४७ मत प्राप्त गरिन् । उनको विपक्षमा ९३ मत पर्यो । 

उपसभामुख पद साढे दुई वर्षदेखि रिक्त थियो । नेकपा एमालेका तर्फबाट विद्या भट्टराई चुनावी मैदानमा थिइन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा दर्ता भएको नाममाथि आज मतदान भएको हो ।