१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २१ मंगलबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार २१ मंगलबार १o:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार २१ मंगलबार १o:o४:oo

प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका पदाधिकारीले छलफल गर्ने भएका छन् । मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल हुन लागेको हो ।  

संघीय निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा छलफल केन्द्रित हुने आयोगले जनाएको छ ।