मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार २० सोमबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २० सोमबार १४:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतीय दूतावासमा गोली चल्यो, आफैँलाई गोली हानी सुरक्षाकर्मीद्वारा आत्महत्या !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २० सोमबार १४:३८:oo

लैनचौरस्थित भारतीय दूतावासमा गोली चलेको छ। दूतावासका एक भारतीय सुरक्षाकर्मीले आफैँलाई गोली हानेर आत्महत्या गरेकाे दूतावासका अधिकारीले जनाएका छन्।

दूतावास स्रोतका अनुसार दीपक सिंह नाम गरेका भारतीय सुरक्षाकर्मीले आफैँलाई गोली हानेर आत्महत्या गरेका हुन्। यद्यपि, घटनाको आधिकारिक पुष्टि हुन भने बाँकी छ।