१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २३ सोमबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ २३ सोमबार १९:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका पाँच डिआइजी एआइजीमा बढुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ २३ सोमबार १९:१९:oo

नेपाल प्रहरीका पाँचजना प्रहरी नायब महानिरीक्षक (डिआइजी) हरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरिएको छ।

बढुवा हुने पहिलो नम्बरमा उत्तमराज सुवेदी, दोस्रोमा अरुणकुमार बिसी र तेस्रोमा दिवेश लोहनी रहेका छन् । त्यस्तै मुकुन्दराज आचार्य र पूजा सिंहलाई पनि एआइजीमा बढुवा गरिएको छ। 

गृह मन्त्रालयको बढुवा समितिको बैठकले पाँचजनाको नाम सिफारिस गरेअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई एआइजीमा बढुवा गरेको हो।

ad
ad
ad
ad