१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ जेठ ४ बुधबार ०८:५२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

तातोपानी– ६ मा माओवादीका खड्का पुनः निर्वाचित

Read Time : < 1 मिनेट
२०७९ जेठ ४ बुधबार ०८:५२:००

जुम्लाको तातोपानी गाउँपालिका– ६ मा  माओवादी केन्द्रका विशाल खड्का पुनः वडाध्यक्षमा निर्वाचित भएका छन् । उनी दुई सय चार मत प्राप्त गरी पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

उनका प्रत्याशी कांग्रेसका कर्णबहादुर विष्ट एक सय २५ मत प्राप्त गरी पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ०७४ को स्थानीय तहको निर्वाचनमा खड्का नै वडाध्यक्षमा निर्वाचित भएका थिए ।