
मतगणनाको सूचना सहज रूपले नपाएपछि पर्साका पत्रकारले विरोध गरेका छन् । वीरगन्ज महानगरपालिकाको मतगणनाको सूचना सहज नपाएपछि पेनडाउन गरेर विरोध गरेका हुन् ।
मतगणनास्थलमा उपस्थित भएका पत्रकारलाई प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेललाई सूचना उपलब्ध गराउन चासो नलिएपछि पत्रकारहरूले विरोधमा पेनडाउन गरेका हुन् ।