१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Wednesday, 03 July, 2024
२o७९ बैशाख ३१ शनिबार १६:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
निर्वाचन डिजिटल संस्करण

रसुवाको कालिका गाउँपालिका– १ मा माओवादी केन्द्रको प्यानलै विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार १६:४८:oo

रसुवाको कालिका गाउँपालिका–१ मा माओवादी केन्द्रका को प्यानल नै विजयी भएको छ । (माओवादी केन्द्र) का दावा तामाङले ५ सय ६६ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका छेवाङ सेनाम तामाङले ५ सय ४८ मत ल्याए भने एमालेका आङतेम्बाले १ सय ७२ मत ल्याएका छन् ।

महिला सदस्यमा कल्पना तामाङ, दलित महिला सदस्यमा ज्योतिसरा परियार, खुला सदस्यमा लक्षिण लामा तामाङ र उर्पा थोक्रा तामाङ विजयी भएका छन् । 

२०७४ को निर्वाचनमा पनि माओवादी केन्द्र विजयी भएको थियो । तामाङ यसअघि नेपाल पत्रकार महासंघ रसुवाका सचिव तथा जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष थिए ।

ad
ad
ad
ad