१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
२o८१ असार १९ बुधबार १८:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

चना खाने क्रममा घाँटीमा अड्किएर बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार १८:३६:oo

दाङमा चना खाने क्रममा घाँटीमा अड्किएर एक बालकको मृत्यु भएको छ। बुधबार साँझ ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ९ बेलुवा बस्ने रूपा घर्तीका तीनवर्षीय छोरा राजेन्द्र घर्तीको मृत्यु भएको हो।

विद्यालयबाट घर आई घरमै पकाएको चना खाँदै गर्दा घाँटीमा अड्किएर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

ad
ad
ad
ad