१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार १९ बुधबार ११:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी : सभापतिको हस्तक्षेपविरुद्ध महामन्त्रीले लगाए मुखमा टेप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार ११:५४:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुकुल ढकाल पार्टीको बैठकमा मुखमा कालो टेप लगाएर उपस्थित भएका छन् । बुधबार भएको बैठक पार्टीले लाइभ नगर्ने निर्णय गरेपछि आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन भएको भन्दै कालो टेप लगाएर उपस्थित भएको जनाएका छन् । 

समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेस गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको, तर लिखित प्रस्ताव तयार पारिए पनि पेस गर्ने अनुमति पार्टी सभापतिले नदिएको उनको भनाइ छ । 

उनले प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने कुरा उल्लेख गरेका छन् । 


 

ad
ad
ad
ad