१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १९ बुधबार
  • Saturday, 06 July, 2024
२o८१ असार १९ बुधबार २o:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीले बुझाए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १९ बुधबार २o:५१:oo

कांग्रेससँग नयाँ सत्तागठबन्धनको निर्णयमा पुगेको एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

बुधबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा सँगै सरकारलाई दिएको समर्थन फिर्तासम्बन्धी पत्र बुझाएका हुन्।

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका आठजना मन्त्री थिए।

 

ad
ad
ad
ad