१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख ३१ शनिबार o६:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहान ९ बजेबाट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार o६:४o:oo

भरतपुर महानगरपालिकाको मतगणना शनिबार बिहान नौ बजेबाट सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले विज्ञप्तिमार्फत बिहान नौ बजेबाट मतगणना सुरु हुने जनाएका छन् ।

मतगणना महानगरपालिकाको वडा नम्बर १० स्थित चितवन उद्योग संघको ब्लक सी  मा हुने पनि अधिकारीले जानकारी दिए । मतगणना सुरु हुनुभन्दा एक घण्टा अघि नै उम्मेदवारले मतगणना स्थानमा आफ्नो प्रतिनिधि पठाउन निर्वाचन आयोगले आग्रह गरेको छ ।