मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ बैशाख ३१ शनिबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ बैशाख ३१ शनिबार o६:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको मतगणना ८ बजेबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ बैशाख ३१ शनिबार o६:२१:oo

काठमाडौं महानगरपालिकाको मतगणना शनिबार बिहान ८ बजेबाट सुरु हुने भएको छ । शुक्रबार मध्यरातमा बसेको सर्वदलीय बैठकले बिहान ८ बजेबाट मतगणना सुरु गर्ने सहमति गरेको हो ।