१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १२:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:१७:oo

स्याङ्जाको वालिङ अर्खलाबासमा मतदाता बोकेको जिप दुर्घटना भएको छ। दुर्घटनामा १३ जनाको मृत्यु भएको स्याङ्जा प्रहरीले बताएको छ। सिख्रेबाट बालिङतर्फ गइरहेको ग २ प ३०२६ नम्बरको जिप अर्खलाबासमा दुर्घटना भएको हो। 

दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेमध्ये १२ जनालाई उपचारका लागि पोखरा पठाइएको छ भने १ जनाको वालिङमा नै उपचार भइरहेको छ।

तस्बिर : प्रदीप कोइराला र चोलाकान्त बगाले

 

ad
ad