तालमेल नभएको पालिकामा विजयको नजिक रहेको गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पाँच दलको अपिल

मंगलबार, २७ बैशाख, २०७९
डिजिटल संस्करण

पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूले तालमेल नभएको पालिकामा विजयको नजिक रहेको गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन् । मंगलबार साँझ संयुक्त अपिल जारी गर्दै पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूले उत्साहका साथ निर्वाचनमा सहभागी भई पाँचदलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् । 

लोकतन्त्र संकटमा परी प्रतिगमनले फेरि टाउको उठाउनेतर्फ सचेत बन्न गठबन्धनले आममतदातासँग अपिल गरेको छ । 
अपिल जस्ताको तस्तै 

 

सुझावित समाचार